Sunday, 30 November 2025

a bird's eye view of paddy harvest

these are pictures i took for about 10 days from our 7th floor balcony of paddy harvesting activities in the fields below. from cutting, drying, heaping, threshing, winnowing, packing, to readying the fields for next plantation. busy busy women and men, and a bit of fun for the children. 

when we'd arrived in pokhara, it was after october's tihar deluge that had ruined a lot of ready to harvest paddy in many parts of the country. farmers in pokhara seemed lucky in that the rains had not harmed the crops too much.

this is the general view of the fields that i zoomed in on from above...
in some of the fields where the paddy had not been cut, most were still standing...
... there were only a few patches where the paddy had bowed down due to their  weighty ears...
... elsewhere women were busy cutting the stalks of paddy and lining them in neat rows to dry them up a bit ... 


...rows upon rows of paddy sunning themselves up...

... those who had started early had already marked out the area for threshing the paddy...
... in a day or two, the paddy was bunched up ...
... gathered into bales...
... and carried over the stubbled field...
... to a paddy stack (no, not yet haystack!)

... the finished paddy stacks...

... larger fields had two stacks...
... a movie hoarding flex was turned to protective gear for an unfinished stack...

... meanwhile women were busy removing stubble nearby to prepare the threshing ground...
... the ground was levelled...
.. and then plastered with mud and cow dung (said to have anti bacterial properties)...

.. and the ground is then ready for the next step...
... a flurry of 'speeded-up' activities by men in threshing the paddy in the bigger field...

... in the smaller field the bales were then carried in small bundles for threshing...
... on a rock in the middle of the cleared area...

... the paddy was then winnowed ...
... the cleaned up grain were then filled into sacks and taken for storage...

... the hay put away to the side made great rest area for the adults and play area for the children...



... while some of the hay was carried as cow feed in the neighbourhood...
... the rest were loaded onto tractors...
... and driven away ...

... any remnant grain on the ground were gathered and whisked...
... in the evening any remaining husk, hay, and other leftovers were burnt...
... time to prepare for the next set of crops... the first was to  reload organic fertiliser into the soil. it meant carrying the manure...
... unloading them...
... all over the field...
... and then scattering them...
... next came the tiller tractors... going from field to field in the area...

... then the women turned the sod around...
... and the next morning the tractor came back to smoothen out the field...
... time for digging the field into furrows...

... and planting potatoes...

... to be continued for the next harvest perhaps ???

Friday, 15 August 2025

डा० बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कार समर्पण समारोह - २०८२

श्रावण २५  गते २०८२ साल काठमाण्डुको बत्तिसपुतलीस्थित श्री रामचन्द्रमन्दिर परिसरमा डा० बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कार श्री रामचन्द्रमन्दिर जीर्णोद्धार एवं संवर्द्धन समितिलाई समर्पण गरिएको थियो । 

स्व० प्रा. डा. बलराम जोशी नेपालका अग्रणी वैज्ञानिकमध्येका एक हुनुहुन्थ्यो, जो जीवनको रहस्यलाई वैज्ञानिक र आध्यात्मिक नजरले नियाल्न खोज्नु हुन्थ्यो । वहाँ २०५० सालमा बित्नु भएपछि, वहाँकी घर्मपत्नी स्व० अंगूरबाबा जोशीले २०५२ सालमा वहाँको स्मृतिमा डा० बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठान स्थापना गर्नु भएको हो । 

हरेक वर्ष प्रदान गरिने सो पुरस्कार, १-१ वर्षको पालो गरि एक वर्ष विज्ञानको फाँटमा भने अर्को वर्ष ज्ञानको फाँटमा अर्पण गरिन्थ्यो । २०७७ मा ज्ञानक्षेत्रको पालो परेकाले अंगूरबाबा जोशीले राममन्दिरलाई पुरस्कार अर्पण गर्ने तीब्र इच्छा प्रकट गर्नु भएको थियो, तर वहाँको पुरस्कार अर्पण गर्ने केही महिना अघि नै निधन भयो ।  पाँच र्वषपछि, वहाँकै अन्तिम इच्छा अनुरूप डा. बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कार श्रीरामचन्द्रमन्दिर जीर्णोद्धार एवं संवर्द्धन समितिलाई अर्पण गरिएको हो । पुरस्कार सो समितिका अध्यक्ष श्री डा० गोविन्द टण्डनले ग्रहण गर्नु भएको थियो ।  यो त्यही समारोहका तस्बीर र स-साना भिडियोहरूको संगालो हो ।

कार्यक्रम सुरु हुनु अघि  दुई पानसको बीचमा डा० बलराम जोशी, वहाँकी धर्प्रमपत्नी र प्रतिष्ठानकी संस्थापीका अध्यक्ष स्व० अंगूबाबा जोशी र प्रतिष्ठानकी संरक्षक तथा डा० जोशीकी आमा स्व० चन्द्र कुमारी जोशीको फोटो राखिएको थियो । बुहारी बितेको २ वर्षमा चन्द्र कुमारीपनि स्वर्गीय हुनु भएको हो । 

... बगलमा पुरस्कारमा अर्पण गरिने सामाग्रीहरू  घुम्टोभित्र पर्खिएर बसेका थिए...

... अनि हामीपनि तम्तयार भएर बसेका थियौँ ... दायाँबाट किरण राज जोशी, म, ज्योती जोशी शेरचन र
प्रभा जोशी रिजाल...

... रामचन्द्रमन्दिरमा पूजा सुरु गर्नुअघि  हामीलाई फोटोग्राफरले  अलि पोज गर्न लगाउनु भयो, हामीले पनि मान्यौँ ...

... मन्दिर असाध्यै राम्रो छ र शालिग्राम शीलाले बनेका श्रीराम, सीता, लक्षमण, भरत, शत्रुघनका पूर्णकदको मूर्तीहरू पनि भव्य छन् ...

... हामी भित्र पूजामा सामेल हुँदै गर्दा बाहिर पाहुनहरू आउन थालिसक्नु भएको थियो ...  त्यतिबेला नै अंगूरबाबाले लेख्‍नु भएको उक्तिहरूको सचित्र संगालो "दीक्षा" आगन्तुकहरूलाई बितरण गरिएको थियो ...

... सो पुस्तिका नियाल्दै पाहुनाहरू...


...श्रीरामचन्द्रमन्दिर जीर्णोद्धार एवं संवर्द्धन समितिका सदस्यहरूपनि पाल्नु भएको थियो...

... सभा स्थल भरिँदै गयो...



...समारोहका प्रमुख अतिथि श्री १००८ महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिज्यू पाल्नु भएपछि, पहिला मन्दिरमा दर्शन गर्न जानु भयो ...

... र वहाँलाई सभास्थल भित्र स्वागत गर्नु भयो, समारोहका प्रमिुख वक्ता वरिष्ट  साहित्यका श्रीमती रमा शर्माज्यू ...

डा० बलारम जोशी तथा अंगूरबाबा जोशीका पनाति र पनातिनी - आदी शेरचन क्षेत्री र निस्तारा शेरचन प्रधान - ले प्रमुख  अतिथी तथा वक्तालाई माल्यार्पण गरि स्वागत गर्नु भयो...

... प्रमुख अतिथिले दीप प्रज्ज्वलन गरि समारोहको समुद्घाटन गर्नु भयो ...
  

... प्रमुख अतिथि, वक्ता तथा प्रतिष्ठानका पदाधिकारीहरू माथि मञ्चमा उक्लिनु भएपछि, कार्यक्रम सुरु भयो...

... औपचारिक कार्यक्रम स्व० डा० बलराम जोशी  र प्रतिष्ठानको चिनारीवाट सुरु भयो । त्यसपछिका वक्तहरू स्व० अंगूरबाबा जोशीकै बारेमा केन्द्रित रहनु भयो ...

... श्रीमती  रमा शर्माजीले पद्वमकनया कलेजमा पढ्दाकी गुरू, स्व० अंगूरबाबा जोशीको एक प्राचार्या, लेखीका र समाज सेवीका पाटाहरूका बारेमा चर्चा गर्नु भयो  ...


... त्यसपछि, स्व० जोशीका १०  नातिनातीनाका तर्फबाट डा०  पूजा शेरचनले आफ्नो बालापन याद गर्दै  आफ्नी हजुरआमा "मामी" का बारेमा कवितात्मक प्रस्तुति गर्नु भयो -- कसरी आफ्ना नातिनतिनीहरूलाई सानै उमेरदेखि अध्यात्मको बीजारोपण गर्नुभयो भनेर...



... अनि श्रीरामचन्द्रमन्दिर जीर्णोद्धार एवं संवर्द्धन समितिलाई अर्पण गरिने डा. बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कारको सम्मानपत्र बाचेर सुनाइयो...



... अनि पालो भयो सो समितिका अध्यक्ष डा० गोविन्द टण्डनज्यूलाई पुरस्कार अर्पण । सबैभन्दा पहिले प्रमुख अतिथि श्री १००८ महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिज्यूले दोसल्ला ओढाएर अभिनन्दन गर्नुभयो...

... त्यसपछि प्रतिष्ठानका कार्यवाहक अध्यक्ष  किरण राज जोशीले  वहाँलाई फूल र रुद्राक्षको माला लगाइदिनु भयो ... 

... अनि 
प्रतिष्ठानकी सह-कोषाध्यक्ष ज्योती जोशी शेरचनले सम्मान पत्र अर्पण गर्नु भयो ...

... आखिरमा, प्रतिष्ठानकी सह सदस्य-सचिव प्रभा जोशी रिजालले रू २००,००० (दुई लाख) को परस्कार थैली समितिका अध्यक्षलाई टक्राउनु भयो ...

... सामुहिक फोटोको पालो ...

...  डा० बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कारबाट सम्मानित श्रीरामचन्द्रमन्दिर जीर्णोद्धार एवं संवर्द्धन समितिका अध्यक्ष डा०गोविन्द टण्डनज्यूले आफ्नो भनाई राख्नु भयो ...

... वहाँको मन्तव्यको केही अंश ...

... श्रोताहरू ...


... त्यसपछि प्रमुख अतिथि श्री १००८ महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिज्यूले बोल्नु भयो, मुख्यत: अंगूरबाबा जोशी र वहाँले स्थापना गर्नु भएको 'समावेशी' गार्गी कन्या गुरुकुलका बारेमा ...

... स्वामीजीको मन्तव्यको छोटो अंश ...

... कार्यक्रमको अन्त्यतिर धन्यबाद ज्ञापन गर्नु भयो प्रतिष्ठानकी सदस्य श्री निर्मला पोखरेलज्यूले... वहाँले आफ्नो गुरू, दिज्जू, आमा, सहकर्मी, मार्गदर्शक, अंगूरबाबा जोशीका बारेमापनि संस्मरण गर्नु भयो  ...

... त्यसको केही अंश ...


... अन्तयमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष किरण राज जोशीले समारोहको समापनका बारेमा बोल्दै केही थप जानकारी दिनु भयो ...


... कार्यक्रमलाई बीट मार्दै रोशा फुँयाल र उनका वाद्यवादक मित्रहरूले श्रीराम को दुईवटा मनमुग्मीद पार्ने दुई वटा भजन प्रस्तुत गर्नु भयो ..




... भजनसितै जलपान सुरु भयो । त्यसैसाथ पुरस्कार अर्पण समारोहपनि टुङ्गियो ...

 ईती ...